हाम्रो बारेमा

नेपालको संबिधान २०७२ को भाग १३ धारा १६२मा प्रदेश कार्यपालिका सम्बन्धी ब्यबस्था भए बमोजिम  कोशी प्रदेश, मन्त्रिपरिषदको गठन संविधानको धारा १६८ अनुसार मिति २०७४/११/३ गते भएको हो । नेपालको सविंधानको अनुसूची ६ मा रहेको प्रदेश सरकारको अधिकारको सूची बमोजिम यस मन्त्रालयले मूख्यत शान्ति सुरक्षा¸ प्रदेश प्रहरी¸ प्रदेश अनुसन्धान ब्युरो¸ बिपद ब्यबस्थापन¸ द्वन्द ब्यबस्थापन¸ कानून¸ न्याय¸ सञ्चार तथा प्रदेश सभा मामिला सम्बन्धी कार्य गर्दछ ।

कोशी प्रदेशको अस्थायी राजधानी नेपाल सरकार¸ मन्त्रिपरिषदको मिति २०७४/१०/३ गतेको बैठकबाट तोके अनुसार यो मन्त्रालय बिराटनगर महानगरपालिका वार्ड नं. १०¸ सोमबारे हाट नजिक रहेको छ । यस मन्त्रालयको अस्थायी संगठन संरचना अनुसार प्रदेश सचिव रा.प. प्रथम(प्र)¸ ४ वटा महाशाखाहरु (प्रशासन तथा योजना महाशाखा¸ यातायात व्यवस्था महाशाखा, शान्ति सुरक्षा तथा विपद् व्यवस्थापन महाशाखा  र कानून तथा प्तरदेश सभा सचिवालय महाशाखा)¸ माननीय मन्त्री ज्यूको निजी सचिवालय र ११ वटा शाखाहरुमा समेतमा गरी ५८ जना कर्मचारी दरबन्दी रहेको छ ।

...
मिति सम्झौता नं. सूचना / प्रेस विज्ञप्ति डाउनलोड अवस्था
Update Coming Soon

प्रेस विज्ञप्ती

०४ आश्विन २०८०, बिहिवार

प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक यात्रुवाहक सवारी साधनको इन्धनको आधारमा समायोजन गरिएको सूचना

०३ भाद्र २०८०, आइतवार

प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक यात्रुवाहक सवारी साधनको इन्धनको आधारमा समायोजन गरिएको सूचना

०५ श्रावण २०८०, शुक्रवार

विपद्सँग सम्बन्धित पछिल्लो विवरण

०८ असार २०८०, शुक्रवार

प्रेस विज्ञप्ती

०३ असार २०८०, आइतवार

आर्थिक मामिला तथा योजना मन्त्रालय, कोशी प्रदेश, विराटनगरकोअनुरोध

२८ चैत्र २०७९, मङ्गलवार
चुडामणी गुरागाइ
चुडामणी गुरागाइ

शाखा अधिकृत (सूचना अधिकारी)

9852025491

प्रतिलिपि अधिकार © सबै अधिकार सुरक्षित छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय. कोशी प्रदेश, नेपाल.